नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
स्पर्श |
विवरण |
बोली बन्द |
Control |
Control |
२-औले स्पर्श |
तुरुन्तै बोल्न बन्द हुने छ । |
वाचन स्थगन |
Shift |
Shift |
केही छैन |
तुरुन्तै बोल्न रोकिन्छ र फेरी यही कुञ्जी दबाएमा बोल्न रोकिएको स्थानबाट वाचन सुरु गर्छ (स्थगन चालू संश्लेषकले समर्थन गर्नु पर्छ) । |
नेत्रवाणी मेनु |
नेत्रवाणी+n |
नेत्रवाणी+n |
२-औले दोब्बर स्पर्श |
प्राथमिकताहरू, सहयोग, औजारहरू इत्यादि मा जानका लागी आवश्यक पातो पल्टाइ दिनेछ । |
वाचन मुद्राको साटो फेरो |
नेत्रवाणी+s |
नेत्रवाणी+s |
केही छैन |
वाचन मुद्रालाई मौनता, टीँ टीँ गर्ने अथवा वाचन गर्ने मुद्रामा फेरिदिन्छ । |
कुञ्जीपाटी सहयोग मुद्राको साटो फेरो |
नेत्रवाणी+1 |
नेत्रवाणी+1 |
केही छैन |
यो मुद्रामा कुनै पनि कुञ्जी दबाएमा कुञ्जीको नाम र यससित आबद्ध नेत्रवाणीका आदेशहरू को विवरण बताउने छ । |
नेत्रवाणीको बहिर्गमन |
नेत्रवाणी+q |
नेत्रवाणी+q |
केही छैन |
नेत्रवाणी बन्द हुनेछ । |
अर्को कुञ्जीलाई हस्तान्तरण |
नेत्रवाणी+f2 |
नेत्रवाणी+f2 |
केही छैन |
नेत्रवाणीलाई सक्रिय अनुप्रयोगबाट सोझै दबाएको कुञ्जीलाई पनि नेत्रवाणीको कुञ्जी आदेश सरह लीन अह्राउने छ । |
अनुप्रयोगको निद्रा खुल्ने/बन्द हुने मुद्राको साटो फेरो |
नेत्रवाणी+shift+s |
नेत्रवाणी+shift+z |
केही छैन |
निद्रा मुद्राले नेत्रवाणीका आदेशहरू एवम् वाचन/ब्रेल को प्रतिफललाई चालू अनुप्रयोगमा निकम्मा बनाउँछ । यो आफ्नै वाचन क्षमता भएका वा अलग्ग दृष्ट्रीवाचकको सुविधा भएका अनुप्रयोगहरूमा प्रयोग गरिन्छ । आफै बोल्ने क्षमता फर्काउन यही आदेशलाई फेरी दबाउनु होला । |
नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
स्पर्श |
विवरण |
चालू वस्तुको जानकारी |
नेत्रवाणी+numpad5 |
नेत्रवाणी+shift+o |
केही छैन |
विचरण वस्तुको बारेमा बताउने छ । दुई पटक दबाएमा यसको हिज्जे बताउने छ र तीन पटक दबाएमा यो वस्तुको नाम र मान क्लिप पाटीमा उतार्ने छ । |
उस्तै वस्तुमा जान |
नेत्रवाणी+numpad8 |
नेत्रवाणी+shift+UpArrow |
उँभो घर्षण |
चालू विचरण वस्तु जस्तै अर्कै वस्तुमा जानेछ । |
पछिल्लो वस्तुमा जान |
नेत्रवाणी+numpad4 |
नेत्रवाणी+shift+LeftArrow |
बायाँ घर्षण |
हालको विचरण वस्तुको पछाडिको वस्तुमा सर्ने छ । |
अघिल्लो वस्तुमा जान |
नेत्रवाणी+numpad6 |
नेत्रवाणी+Shift+RightArrow |
दायाँ घर्षण |
चालू विचरण वस्तुको अगाडी रहेको वस्तुमा सर्ने छ । |
पहिलो वस्तुमा जान |
नेत्रवाणी+numpad2 |
नेत्रवाणी+shift+DownArrow |
उँधो घर्षण |
चालू विचरण वस्तुसित भएको पहिलो वस्तुमा जानेछ । |
केन्द्रित वस्तुमा जान |
नेत्रवाणी+numpadMinus |
नेत्रवाणी+backspace |
केही छैन |
हाल प्रणाली केन्द्रीयता भएको वस्तुमा जान्छ र समीक्षा कर्सरलाई प्रणाली Caret छ भने यसको स्थानमा लगेर राखि दिन्छ । |
चालू विचरण वस्तुको सक्रियता |
नेत्रवाणी+numpadEnter |
नेत्रवाणी+enter |
दोब्बर स्पर्श |
सुलसुलेले किटिक्क पार्दा अथवा Space Var दबाउँदा जे हुने हो सोही काम गर्ने गरी विचरण वस्तुलाई सक्रिय बनाउ छ । |
प्रणाली केन्द्रीयता वा caret चालू समीक्षा स्थानमा जान |
नेत्रवाणी+shift+numpadMinus |
नेत्रवाणी+shift+backspace |
केही छैन |
एक पटक दबाउँदा प्रणाली केन्द्रीयता चालू विचरण वस्तुमा जान्छ दुई पटक दबाउँदा प्रणाली caret लाई समीक्षा कर्सरमा लैजान्छ । |
समीक्षा वस्तु अवस्थित स्थानको जानकारी |
नेत्रवाणी+numpadDelete |
नेत्रवाणी+delete |
केही छैन |
समीक्षा कर्सर अवस्थित स्थानमा रहेका पाठ अथवा वस्तुको बारेमा जानकारी दिनेछ । जस्तै कागजातहरूको स्थान देखि, किनाराको आधारमा वा पर्दाको निर्दिष्ठ स्थान आदी । दुइ पटक दबाएमा यसको विस्तृत रु बताउनेछ । |
नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
स्पर्श |
विवरण |
समीक्षाको सिरानको पङ्तिमा जान |
shift+numpad7 |
नेत्रवाणी+Control+Home |
केही छैन |
समीक्षा कर्सर पाठको सिरानको पङ्तिमा जान्छ । |
समीक्षाको अघिल्लो पङ्तिमा जान |
numpad7 |
नेत्रवाणी+upArrow |
उँभो घर्षण |
समीक्षा कर्सर चालू पङ्तिको अघिल्लो पङ्तिमा जानेछ । |
चालू समीक्षाको जानकारी |
numpad8 |
नेत्रवाणी+. |
केही छैन |
समीक्षा कर्सर रहेको वर्तमान पङ्तिमा रहेको पाठको बारेमा बताउने छ । दुई पटक दबाएमा उक्त पङ्तिको हिज्जे बताउने छ । तीन पटक दबाएमा वर्णहरूको विवरण सहित उक्त पङ्तिको हिज्जे बताउने छ |
समीक्षाको अगाडिको पङ्तिमा जान |
numpad9 |
नेत्रवाणी+DownArrow |
उँधो घर्षण |
वर्तमान पाठको अगाडीको पङ्तिमा जानेछ । |
समीक्षाको पुछारको पङ्तिमा जान |
shift+numpad9 |
नेत्रवाणी+Control+End |
केही छैन |
समीक्षा कर्सरलाई पुछारको पङ्तिमा ले जान्छ । |
समीक्षा पछाडिको शब्दमा जान |
numpad4 |
नेत्रवाणी+Control+LeftArrow |
2-औले बायाँ घर्षण |
समीक्षा कर्सर पाठको चालू अघिल्लो शब्दमा सर्छ । |
समीक्षामा रहेको शब्द जान्न |
numpad5 |
नेत्रवाणी+Control+. |
केही छैन |
हाल समीक्षा कर्सर रहेको शब्द बताउने छ । दुई पटक दबाएमा उक्त शब्दको हिज्जे भन्ने छ र तीन पटक दबाएमा वर्णको विवरण सहित शब्दको हिज्जे भन्ने छ । |
समीक्षा अगाडीको शब्दमा जान |
numpad6 |
नेत्रवाणी+Control+RightArrow |
२-औले दायाँ घर्षण |
वर्तमान पाठको अगाडीको शब्दमा जानेछ । |
समीक्षा पङ्तिको सुरुमा जान |
shift+numpad1 |
नेत्रवाणी+Home |
केही छैन |
चालू पङ्तिको सुरुमा कर्सरलाई ले जान्छ । |
समीक्षाको पछिल्लो वर्णमा जान |
numpad1 |
नेत्रवाणी+LeftArrow |
बायाँ घर्षण |
पाठको चालू पङ्तिमा रहेको समीक्षाको पछिल्लो वर्णमा जान्छ । |
समीक्षामा रहेको वर्ण जान्न |
numpad2 |
नेत्रवाणी+. |
केही छैन |
चालू पङ्तिमा समीक्षा कर्सर रहेको स्थानको वर्ण बताउने छ । दुई पटक दबाएमा वर्णको विवरण अथवा उदाहरण सहित उक्त वर्ण बताउने छ । तीन पटक दबाएमा उक्त वर्णको वर्ण संहिता सङ्ख्या बताउने छ । |
समीक्षामा रहेको वर्णको अगिल्लो वर्णमा जान |
numpad3 |
नेत्रवाणी+RightArrow |
दायाँ घर्षण |
पाठको चालू पङ्तिमा रहेको समीक्षाको अघिल्लो वर्णमा जान्छ । |
समीक्षा पङ्तिको अन्तिममा जान |
shift+numpad3 |
नेत्रवाणी+ End |
केही छैन |
चालू पङ्तिको अन्तिममा कर्सरलाई ले जान्छ । |
समीक्षामा रहेका सबैको वाचन |
numpadPlus |
नेत्रवाणी+shift+a |
३-औले उँधो घर्षण |
चालू समीक्षाबाट तलका पाठहरूलाई पढ्ने छ । जति जति पढ्दै जान्छ, त्यति त्यति कर्सर पनि तल तल सर्दै जान्छ । |
समीक्षा कर्सरबाट नक्कल उतार्ने कार्य |
नेत्रवाणी+f9 |
नेत्रवाणी+f9 |
केही छैन |
चालू समीक्षा कर्सर रहेको स्थानबाट अगाडिका पाठहरूको नक्कल सार्ने छ । नेत्रवाणीले यथार्थमा नक्कललाई तपाइले कहाँ टाँस्ने हो सो कुरा न बताए सम्म नक्कल उतार्ने काम भने गरेको हुँदैन । |
समीक्षा कर्सरमा नक्कल सार्ने काम |
नेत्रवाणी+f10 |
नेत्रवाणी+f10 |
केही छैन |
हाल समीक्षा कर्सर रहेको स्थानमा पहिले समीक्षा कर्सरबाट नक्कल उतार्न भनिएका पाठहरूको नक्कल टाँस्ने छ । यसलाई दबाए पछि मात्रै सन्झ्यालले क्लिप पाटीमा पाटहरूको नक्कल सार्ने छ । |
पाठको बनावटको जानकारी |
नेत्रवाणी+f |
नेत्रवाणी+f |
केही छैन |
हाल समीक्षा कर्सर रहेको स्थानका वर्णको बनावट बताउने छ । |
नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
विवरण |
देब्रे टाँक किटिक्क पार्न |
numpadDivide |
नेत्रवाणी+leftArrow |
सुलसुलेको देब्रे टाँकलाई एक पटक किटिक्क गर्ने छ सामान्यतया गरिने दुई पटक किटिक्क गर्न यही कुञ्जीलाई दुई पटक लगातार दबाउनु पर्छ । |
देब्रे टाँक रोक्का गर्न |
shift+numpadDivide |
नेत्रवाणी+shift+leftArrow |
देब्रे टाँकलाई रोक्का गर्ने छ यसलाई फुक्का गर्न उही कुञ्जी फेरि दबाउनु होला । सुलसुलेलाई घिसार्नु पर्दा यो कुञ्जी दबाएर देब्रे टाँक रोक्का गरी या त सुलसुलेलाई भौतिक रूपमा घिसार्नु होला अथवा यसका अरू कुञ्जी चलाउनु होला । |
दाहिने टाँक किटिक्क पार्न |
numpadMultiply |
नेत्रवाणी+rightArrow |
सुलसुलेको देब्रे टाँकलाई एक पटक किटिक्क गर्ने छ |
दाहिने टाँक रोक्का गर्न |
shift+numpadMultiply |
नेत्रवाणी+Control+] |
दाहिने टाँकलाई रोक्का गर्ने छ यसलाई फुक्का गर्न उही कुञ्जी फेरि दबाउनु होला । सुलसुलेलाई घिसार्नु पर्दा यो कुञ्जी दबाएर दाहिने टाँक रोक्का गरी या त सुलसुलेलाई भौतिक रूपमा घिसार्नु होला अथवा यसका अरू कुञ्जी चलाउनु होला । |
चालू विचरण वस्तुमा सुलसुलेको प्रवेश |
नेत्रवाणी+numpadDivide |
नेत्रवाणी+shift+f9 |
सुलसुलेलाई चालू विचरण वस्तु र समीक्षा कर्सर रहेको स्थानमा ले जान्छ । |
सुलसुलेको स्थानको वस्तुमा विचरण |
नेत्रवाणी+numpadMultiply |
नेत्रवाणी+shift+f10 |
विचरण वस्तुलाई सुलसुले रहेको स्थानमा अवस्थित वस्तुमा पुर्याउँछ । |
नाम |
कुञ्जी |
विवरण |
उघारने र केन्द्रीयता मुद्राको साटो फेरो |
नेत्रवाणी+space |
उघारने मुद्रा र केन्द्रीयता मुद्रामा साटिने गर्छ । |
केन्द्रीयता मुद्राको बहिर्गमन |
escape |
यदि यस अघि केन्द्रीयता मुद्रामा स्वतः आएको हो भने फेरी उघारने मुद्रामा नै फर्किन्छ |
उघारने मुद्राका कागजातहरूको ताजकी करण |
नेत्रवाणी+f5 |
चालू कागजातहरूका सामाग्रीहरूलाई फेरी बहन गर्छ (यदी केही सामाग्रीहरू कागजातहरूबाट छुटे जस्तो लागेमा) । माइक्रोसफ्ट वर्ड एवम् आउटलुकमा उपलब्ध छैन । |
फेला पार्न |
नेत्रवाणी+control+f |
चालू कागजातमा भएका कुनै पाठहरू फेला पार्नु छ भने यसलाई लेख्न र खोज्नका लागि आवश्यक पर्ने पातो पल्टाउने छ । |
अर्को फेला पार्न |
नेत्रवाणी+f3 |
उही कागजातमा अगाडि ठाउँमा भएको विगतमा खोजिएको पाठ खोज्न यसको प्रयोग गरिन्छ । |
अघिल्लो फेला पार्न |
नेत्रवाणी+shift+f3 |
उही कागजातमा पछाडि ठाउँमा भएको विगतमा खोजिएको पाठ खोज्न यसको प्रयोग गरिन्छ । |
लामो विवरण पल्टाउन |
नेत्रवाणी+d |
यदि चालू तत्त्वमा आबद्ध लामो विवरण छ भने नयाँ सन्झ्याल खोल्ने छ । |
तलका कुञ्जीहरूले उपलब्ध अगाडिको तत्त्वमा सर्ने अथवा shift सहित दबाएमा पछाडिको सोही तत्त्वमा सर्ने व्यवस्था गरेको छ ।
सक्रिय कागजातमा हुँदा एकल वर्णको विचरणको अवस्थालाई साटोफेरो गर्न नेत्रवाणी+shift+Space दबाउनु होला ।
नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
विवरण |
अघिल्लो संश्लेषक अनुकूलतामा जान |
नेत्रवाणी+control+rightArrow |
नेत्रवाणी+control+rightArrow |
चालू अवस्थामा रहेको संश्लेषकलाई पोको पारेर सुचीमा अगाडी रहेको (अन्तिम भए पहिलो) संश्लेषकको अनुकूलतामा जान्छ । |
पछिल्लो संश्लेषक अनुकूलतामा जान |
नेत्रवाणी+control+leftArrow |
नेत्रवाणी+control+leftArrow |
चालू अवस्थामा रहेको संश्लेषकलाई पोको पारेर सुचीमा पछाडी रहेको (पहिलो भए अन्तिम) संश्लेषकको अनुकूलतामा जान्छ । |
चालू वाचनको अनुकूलतामा वृद्धि |
नेत्रवाणी+control+upArrow |
नेत्रवाणी+control+upArrow |
चालू वाचन अनुकूलतामा वृद्धि गर्ने छ । जस्तै दरमा वृद्धि, अर्को आवाजको चयन, आयतनमा वृद्धि इत्यादि । |
चालू वाचनको अनुकूलतामा कमी |
नेत्रवाणी+control+downArrow |
नेत्रवाणी+control+downArrow |
चालू वाचन अनुकूलतामा कमी ल्याउने छ । जस्तै दरमा कमी, पछिल्लो आवाजको चयन, आयतनमा कमी इत्यादि । |
नाम |
कुञ्जी |
Scroll braille display back |
topRouting1 (first cell on display) |
Scroll braille display forward |
topRouting20/40/80 (last cell on display) |
Scroll braille display back |
leftAdvanceBar |
Scroll braille display forward |
rightAdvanceBar |
Toggle braille tethered to |
leftGDFButton+rightGDFButton |
Toggle left wiz wheel action |
leftWizWheelPress |
Move back using left wiz wheel action |
leftWizWheelUp |
Move forward using left wiz wheel action |
leftWizWheelDown |
Toggle right wiz wheel action |
rightWizWheelPress |
Move back using right wiz wheel action |
rightWizWheelUp |
Move forward using right wiz wheel action |
rightWizWheelDown |
Route to braille cell |
routing |
backspace key |
dot7 |
enter key |
dot8 |
shift+tab key |
brailleSpaceBar+dot1+dot2 |
tab key |
brailleSpaceBar+dot4+dot5 |
upArrow key |
brailleSpaceBar+dot1 |
downArrow key |
brailleSpaceBar+dot4 |
control+leftArrow key |
brailleSpaceBar+dot2 |
control+rightArrow key |
brailleSpaceBar+dot5 |
leftArrow |
brailleSpaceBar+dot3 |
rightArrow key |
brailleSpaceBar+dot6 |
home key |
brailleSpaceBar+dot1+dot3 |
end key |
brailleSpaceBar+dot4+dot6 |
control+home key |
brailleSpaceBar+dot1+dot2+dot3 |
control+end key |
brailleSpaceBar+dot4+dot5+dot6 |
alt key |
brailleSpaceBar+dot1+dot3+dot4 |
alt+tab key |
brailleSpaceBar+dot2+dot3+dot4+dot5 |
escape key |
brailleSpaceBar+dot1+dot5 |
windows key |
brailleSpaceBar+dot2+dot4+dot5+dot6 |
space key |
brailleSpaceBar |
windows+d key (minimize all applications) |
brailleSpaceBar+dot1+dot2+dot3+dot4+dot5+dot6 |
Report Current Line |
brailleSpaceBar+dot1+dot4 |
NVDA menu |
brailleSpaceBar+dot1+dot3+dot4+dot5 |
For newer Focus models that contain rocker bar keys (focus 40, focus 80 and focus blue):
नाम |
कुञ्जी |
Scroll braille display back |
left |
Scroll braille display forward |
right |
Move braille display to previous line |
up |
Move braille display to next line |
down |
Route to braille cell |
routing |
Toggle braille tethered to |
up+down |
upArrow key |
space+dot1 |
downArrow key |
space+dot4 |
leftArrow key |
space+dot3 |
rightArrow key |
space+dot6 |
NVDA Menu |
c1+c3+c4+c5 (command n) |
shift+tab key |
space+dot1+dot3 |
tab key |
space+dot4+dot6 |
alt key |
space+dot1+dot3+dot4 (space+m) |
escape key |
space+dot1+dot5 (space+e) |
enter key |
dot8 |
windows+d key (minimize all applications) |
c1+c4+c5 (command d) |
windows key |
space+dot3+dot4 |
alt+tab key |
space+dot2+dot3+dot4+dot5 (space+t) |
Say all |
c1+c2+c3+c4+c5+c6 |
नाम |
कुञ्जी |
Scroll braille display back |
left side scroll down |
Scroll braille display forward |
right side scroll down |
Move braille display to previous line |
left side scroll up |
Move braille display to next line |
right side scroll up |
Route to braille cell |
routing |
shift+tab key |
dot1+dot2+space |
alt key |
dot1+dot3+dot4+Space |
escape key |
dot1+dot5+Space |
tab key |
dot4+dot5+Space |
enter key |
dot8 |
backspace key |
dot7 |
upArrow key |
dot1+Space |
downArrow key |
dot4+Space |
capsLock |
dot1+dot3+dot6+space |
shift+alt+tab key |
advance2+advance3+advance1 |
alt+tab key |
advance2+advance3 |
end key |
dot4+dot6+space |
Control+end key |
dot4+dot5+dot6+space |
home key |
dot1+dot3+space |
control+home key |
dot1+dot2+dot3+space |
leftArrow key |
dot3+space |
control+shift+leftArrow key |
dot2+dot8+space+advance1 |
control+leftArrow key |
dot2+space |
shift+alt+leftArrow key |
dot2+dot7+advance1 |
alt+leftArrow key |
dot2+dot7 |
rightArrow key |
dot6+space |
control+shift+rightArrow key |
dot5+dot8+space+advance1 |
control+rightArrow key |
dot5+space |
shift+alt+rightArrow key |
dot5+dot7+advance1 |
alt+rightArrow key |
dot5+dot7 |
pageUp key |
dot1+dot2+dot6+space |
control+pageUp key |
dot1+dot2+dot6+dot8+space |
control+shift+upArrow key |
dot2+dot3+dot8+space+advance1 |
control+upArrow key |
dot2+dot3+space |
shift+alt+upArrow key |
dot2+dot3+dot7+advance1 |
alt+upArrow key |
dot2+dot3+dot7 |
shift+upArrow key |
left side scroll down+ space |
pageDown key |
dot3+dot4+dot5+space |
control+pagedown key |
dot3+dot4+dot5+dot8+space |
control+shift+downArrow key |
dot5+dot6+dot8+space+advance1 |
control+downArrow key |
dot5+dot6+space |
shift+alt+downArrow key |
dot5+dot6+dot7+advance1 |
alt+downArrow key |
dot5+dot6+dot7 |
shift+downArrow key |
right side scroll down+ space |
delete key |
dot1+dot3+dot5+space |
f1 key |
dot1+dot2+dot5+space |
f3 key |
dot1+dot2+dot4+dot8 |
f4 key |
dot7+advance3 |
windows+b key |
dot1+dot2+advance1 |
windows+d key |
dot1+dot4+dot5+advance1 |
नाम |
कुञ्जी |
Scroll braille display back |
left |
Scroll braille display forward |
right |
Move braille display to previous line |
up |
Move braille display to next line |
dn |
Route to braille cell |
routing |
Report current character in review |
l1 |
Activate current navigator object |
l2 |
Toggle braille tethered to |
r2 |
Report title |
l1+up |
Report Status Bar |
l2+down |
Move to containing object |
up2 |
Move to first contained object |
dn2 |
Move to previous object |
left2 |
Move to next object |
right2 |
Report text formatting |
upper routing row |
नाम |
कुञ्जी |
Report current character in review |
l1 |
Activate current navigator object |
l2 |
Toggle braille tethered to |
r2 |
Report text formatting |
reportf |
Move braille display to previous line |
up |
Scroll braille display back |
left |
Scroll braille display forward |
right |
Move braille display to next line |
dn |
Move to next object |
left2 |
Move to containing object |
up2 |
Move to first contained object |
dn2 |
Move to previous object |
right2 |
नाम |
कुञ्जी |
Scroll braille display back |
back |
Scroll braille display forward |
advance |
Move braille display to previous line |
previous |
Move braille display to next line |
next |
Route to braille cell |
routing |
Toggle braille tethered to |
previous+next |
Up arrow key |
space+dot1 |
Down arrow key |
space+dot4 |
Left Arrow key |
space+dot3 |
Right arrow key |
space+dot6 |
Page up key |
space+dot1+dot3 |
Page down key |
space+dot4+dot6 |
Home key |
space+dot1+dot2 |
End key |
space+dot4+dot5 |
Control+home keys |
space+dot1+dot2+dot3 |
Control+end keys |
space+dot4+dot5+dot6 |
Space key |
space |
Enter key |
space+dot8 |
Backspace key |
space+dot7 |
Tab key |
space+dot2+dot3+dot4+dot5 (space+t) |
Shift+tab keys |
space+dot1+dot2+dot5+dot6 |
Windows key |
space+dot2+dot4+dot5+dot6 (space+w) |
Alt key |
space+dot1+dot3+dot4 (space+m) |
Toggle input help |
space+dot1+dot2+dot5 (space+h) |
Name |
Key |
Scroll braille display back |
T2 |
Scroll braille display forward |
T4 |
Move braille display to previous line |
T1 |
Move braille display to next line |
T5 |
Route to braille cell |
Routing |
Activate current navigator object |
T3 |
Switch to next review mode |
F1 |
Move to containing object |
F2 |
Switch to previous review mode |
F3 |
Move to previous object |
F4 |
Report current object |
F5 |
Move to next object |
F6 |
Move to focus object |
F7 |
Move to first contained object |
F8 |
Move System focus or caret to current review position |
F9 |
Report review cursor location |
F0 |
Toggle braille tethered to |
A |